सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगाारीमा पठाउने व्यवस्था गर्छु– मन्त्री यादव « Khabarhub

सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगाारीमा पठाउने व्यवस्था गर्छु– मन्त्री यादव


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सीपयुक्त जनशशक्ति मात्र वैदेशिक रोजगारीमा पठाउने विषयमा ध्यान केन्द्रीत गर्ने बताएका छन् ।

श्रम मन्त्रालयमा पदवाली गर्दै नवनियुक्त मन्त्री यादवले नेपाली युवालाई पसिना बगाउन मात्र विदेश नपठाउन बताएका छन् ।

श्रम मन्त्री यादवले सामाजिक सुरक्षा कोषका लागि नीतिगत कानून बनाउन पहल गर्ने बताए ।

पूर्व मन्त्री गोकर्ण विष्टले छोडेका अपुरा काम पूरा गर्न आफू प्रतवद्ध रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ४ : ०३ बजे

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा