अमेरिका भागेका प्रहरी अधिकृत सिलवाल पक्राउ « Khabarhub

अमेरिका भागेका प्रहरी अधिकृत सिलवाल पक्राउ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तालिममा सहभागी हुन गएर अमेरिकाबाट नेपाल नफर्किएका एक प्रहरी अधिकृत पक्राउ परेका छन् ।

भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उतै लुकेका शसस्त्र प्रहरीका नायव निरीक्षक (सई) उमेश सिलवाल पक्राउ परेका हुन्

सशस्त्र प्रहरी बलको टोलीले लतिलपुरबाट पक्राउ गरेको हो । उनी २० चैत २०६७ देखि उनी संगठनलाई जानकारी नदिई भागेका थिए ।

भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उनी उतै लुकेको पत्ता लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले गत वर्ष भदौमा भगौडा मुद्दामा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाएको थियो ।

सोही फैसला कार्यान्वायनको क्रममा उनलाई पक्राउ गरी महान्यायधिवक्ता कार्यालयमार्फत कारागार चलान गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : २९ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६