सवारी साधन सुरक्षित राख्न अपनाउनुस् यी उपाय « Khabarhub

सवारी साधन सुरक्षित राख्न अपनाउनुस् यी उपाय


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवारीसाधान खरीदमा ठूलो रकम खर्च हुने गरेको छ । तर सवारीसाधानलाई सही रुपमा ख्याल नगर्दा समस्या देखा पर्ने गरेको छ ।

जथाभावी पार्किङमा राखिएका सवारी साधन हराइरहेका घटना नयाँ होइनन् । सडकमा अनाधिकृत रुपमा राखिएका सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरीले समेत उठाएर लैजाने गरेको छ भने धेरै सवारी हराइरहेका पनि छन् ।

यी समस्याले हैरान हुनुहुन्छ भने यसरी गर्नुस् आफ्नो सवारीको सुरक्षा ।

–सवारी साधनमा अतिरिक्त लक तथा अलार्मको प्रयोग गर्ने ।

–घर कमाउण्ड वा अन्य स्थानमा एकैछिन भनि लक लगाउन अल्छी नगर्ने ।

–एकान्त, सुनसान र अध्यारो गल्लीहरुमा पार्किङ नगर्ने ।

–शः शुल्क पार्किङ्गमा सवारी राखी स्लीप लिने गर्ने ।

–सवारी साधनमा साचो छुटेको छ कि भनेर पुनः चेक गर्ने ।

–उस्तै देखिने सवारी साधनसँगै आफ्नो सवारी पार्किङ्ग नगर्ने ।

–रिकण्डीसन वा अन्य व्यक्तिबाट सवारी खरिद गर्दा ब्लुबुक हेरी यातायात व्यवस्था कार्यालयको अभिलेख जाँच गरेर मात्र खरिद गर्ने ।

–सिसिटिभी वा आफ्नो निगरानी भएको स्थानमा मात्र पार्किङ गर्ने ।

–लामो समयसम्म एकै स्थानमा सवारी पार्किङ नगर्ने ।

–सवारी साधन किनबेच तथा टेस्ट ड्राईभ गर्दा होस पुर्‍याउने ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ५६ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा