पीपीएल क्रिकेट–काठमाडौं गोल्डेन्सको लगातर दोस्रो जित « Khabarhub

पीपीएल क्रिकेट–काठमाडौं गोल्डेन्सको लगातर दोस्रो जित


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ ।

सुरुवाती दुई खेल गुमाएको काठमाडौं लगातार दुई जितसँगै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।

विराटनगरका लागि भने यो तेस्रो खेलमा दोस्रो हार हो ।

यसअघि पहिलो खेलमा धनगढी ब्लुजसँग पराजित भएको विराटनगरले दोस्रो खेलमा पोखरा पल्टनलाई हराएको थियो ।

१ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले इनिङको २ बल बाँकी छँदा १ सय २३ रनमै समेटियो ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ३ : ३९ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप