संघीय संसदको अधिवेशन वैशाख १६ गतेका लागि आह्वान « Khabarhub

संघीय संसदको अधिवेशन वैशाख १६ गतेका लागि आह्वान


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको वर्षे अधिवेशन आह्वान गरेकी छन् ।

संघीय संसदका महासचिवलाई पत्राचार गर्दै राष्ट्रपति भण्डारीले वैशाख १६ गतेका लागि संघीय संसदका दुवै सदनकाे अधिवेशन आह्वान गरेको जनाएकी हुन् ।

यो अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । सरकारले आगामी अधिवेशनमा अन्य आवश्यक विधेयकहरु पनि अगाडि बढाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : ५९ बजे

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र