बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय वैठक, एकता प्रक्रिया टुंगोमा पुग्ला ? « Khabarhub

बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय वैठक, एकता प्रक्रिया टुंगोमा पुग्ला ?


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

आइतबार अपराह्न शुरु भएको सचिवालयको वैठकले पार्टीको एकता प्रक्रियालाई टुंग्याउने बताइएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डले आइतबार दिउँसो राजधानीमा आयोजित एक कार्यक्रममा एकता प्रक्रिया लगभग टुंगोमा पुगिसकेको बताएका थिए ।

प्रचण्डका अनुसार आइतबार अपराह्न बालुवाटारमा शुरु भएको वैठकले एकता प्रक्रियालाई अनुमोदन गर्ने छ ।

यद्यपि, केही नेताहरुले भने एकताको विषयमा अझै विवाद रहेको बताउँदै आएका छन् ।

खासगरी केही पोलिट्ब्यूरो सदस्यले एकतालाई टुंगोमा पर्‍याउन अपनाइएको प्रक्रियाप्रति आपत्ति जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ०१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा