७ किलो सुनसहित पक्राउ परेका घलेविरुद्ध ७ करोड विगो दाबी गर्दै मुद्दा दर्ता « Khabarhub

७ किलो सुनसहित पक्राउ परेका घलेविरुद्ध ७ करोड विगो दाबी गर्दै मुद्दा दर्ता


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– गत वैशाख १० गते नेपाल–चीन सीमा नाका रसुवाको केरुङबाट ७ किलो सुनससहित पक्राउ परेकाविरुद्ध जिल्ला अदालत रसुवामा मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले ७ किलो सुनसहित पक्राउ परेका शेर ग्याल्वो घलेविरुद्ध ७ करोड ११ लाख ७६ हजार रुपैयाँ बिगो, १० करो८ ६७ लाख ६४ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष कैद सजाय माग दावी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

रसुवाको नौकुण्ड गाउँपालिका–१ स्थायी घर भएका ३० वर्षीय घले चिनियाँ नाकाबाट स्याउ आयात गरी नेपाल छिरेको ना ६ ख ९०६८ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ७ किलो सुनसहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ६ : १४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन