जीपको ठक्करबाट मृत्यु « Khabarhub

जीपको ठक्करबाट मृत्यु


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- सैनामैना नगरपालिकाको वडा नं ३ स्थित भार्सेली चोकमा जीपले ठक्कर दिँदा आज बिहान एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका–५ का ५७ वर्षीय चन्द्रबहादुर थारू रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको लु१च ६९३६ नंको जीपले सोही दिशातर्फ जाँदै गरेका साइकलमा सवार थारूलाई ठक्कर दिएको र ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ५१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन