प्रधानमन्त्रीले गरेको योगाको तस्वीर सामाजिक सञ्जालमा भाइरल « Khabarhub

प्रधानमन्त्रीले गरेको योगाको तस्वीर सामाजिक सञ्जालमा भाइरल


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विश्व योग दिवस । विश्वभरी विभिन्न कार्यक्रमको आयोजना गरी योग दिवस मनाइएको छ । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । राजधानी काठमाडौंमा पनि विभिन्न स्थानमा बेग्लाबेग्लै कार्यक्रम आयोजना भए ।

योग दिवसकै अवसरमा आयोजित एक कार्यक्रममा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको उद्घाटन गरे । तर, जब उनी योगा गर्न थाले त्यो बेला खिचिएको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

श्रीमती राधिका शाक्यसँगै रहेका ओली तस्वीरमा मज्जाले उभिएका छन् । सँगै कमल थापालगायत योगामा अभ्यस्त छन् । योगा नै गर्न नचाहाने किन उभिएको होला भनेर प्रधानमन्त्रीलाई खिचिट्युरी गर्ने पनि सामाजिक सञ्जालमा सक्रिय भएर लागेका छन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १० : १० बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि