नदीमा बगिरहेको अवस्थामा फेला पर्‍यो नेकपा युवा नेताको शव « Khabarhub

नदीमा बगिरहेको अवस्थामा फेला पर्‍यो नेकपा युवा नेताको शव


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन ‘युवा संघ नेपाल)का डोटी जिल्ला नेता पुस्कर सिंहको २६ दिनपछि सेती नदीमा शव फेला परेको हो ।

डोटीको आदर्श गाउँपालिका–५ घर भएका सिंह आफ्ना गाउँलेको मलामी गएको बेला सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

नदीमा नुहाउने क्रममा बेपत्ता भएका सिंहको खोजीका लागि नेपाली सेना, प्रहरी र सशस्त्रको टोली परिचालन भए पनि उनी फेला पर्न सकेका थिएनन् ।

बेपत्ता भएको २६ दिन पछि शुक्रबार विहान शिखर नगरपालिका–१ अन्तर्गत पर्ने कालागाड नजिक नदीमा बगिरहेको अवस्थामा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : २७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन