हजार्डलाई ५० नम्बरको जर्सी! « Khabarhub

हजार्डलाई ५० नम्बरको जर्सी!


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –रियल मड्रिडका स्टार खेलाडी इडन हजार्ड आज (आइतबार) स्पेनिस महारथि रियल मड्रिडबाट डेब्यु गर्दैछन् । रियल मड्रिडका नव प्रवेशी हजार्ड बार्यन म्युनिखविरुद्धको खेलमा मैदान उत्रिदै डेब्यु गर्दैछन् ।

इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा बार्यन विरुद्ध खेल्दै हजार्ड पहिलो पटक मैदानमा उत्रिदा उनीबाट रियलले उत्कृष्ट खेलको साँटो उनलाई पनि आफुलाई स्थापित गर्ने अवसरका रुपमा लिएको छ ।

अघिल्लो सिजनमा कमजोर प्रदर्शन गरेको रियल मड्रिडले कुनै पनि लिगमा उपाधि हात पार्न सकेको थिएन । त्यसैले क्लबलाई बलियो बनाउने योजनासहित विभिन्न क्लबबाट रियलले उत्कृष्ट खेलाडी टिममा भित्र्याएको हो ।

रियलबाट पहिलो खेलमा मैदान उत्रिन लागेका हजार्डले लगाउन भने ५० नम्बरको जर्सी लाउने अङ्ग्रेज पत्रिका मार्काले जनाएको छ । अहिलेसम्म कुनै आधिकारिक जर्सि नभइसकेकाले हजार्ड पहिलो खेलमा ५० नम्बरको जर्सि लगाएर मैदानमा हुनेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ३७ बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार