प्रियंका चोपडाले चुरोट तान्दै गरेको तस्वीर भाइरल, बनिन् ट्रोल ! « Khabarhub

प्रियंका चोपडाले चुरोट तान्दै गरेको तस्वीर भाइरल, बनिन् ट्रोल !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रियंका चोपडा पछिल्लो समय आफ्ना पति निक जोनससँग आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनी यतिबेला फ्लोरिडाको मायामीमा छिन् । उनी त्यहाँ मधु चोपडा र बैनी परिणिती चोपडासँग रमाइलो गरिरहेकी छिन् ।

उनले हालै जन्मदिन मनाएकी थिइन् । जन्मदिन कैयन् तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जन्मदिनमा उनले पार्टी पनि दिएकी थिइन् । पार्टीमा उनले परिवारका साथ रमाइलो गरिन् । रमाइरहेकी प्रियंका एक तस्वीरका कारण भने ट्रोलको शिकार बनिन् ।

प्रियंकाले चुरोट तान्दै गरेको एक तस्वीरले उनलाई ट्रोल बनाएको हो उनले आफ्नी आमासँगै चुरोट पिउँदै गरेकी छिन् । प्रियंकाले यस पहिले भनेकी थिइन् कि, उनलाई दम रोग छ ।

दमको रोगी बताउने प्रियंकाले चुरोट पिउँदै गरेको भाइरल भएपछि उनलाई फ्यानले गालीसमेत गरेका छन् ।

१८ जुलाईमा प्रियंकाको जन्मदिन थियो । प्रियंका यतिबेला आफ्नी आमा, बैनी र पति निकका साथ रमाइरहेकी छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै