भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा श्रेष्ठ | Khabarhub Khabarhub

भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा श्रेष्ठ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा प्राध्यपक डाक्टर ऋषिकेश नारायण श्रेष्ठको कार्यकाल थप गरिएको छ ।

श्रेष्ठलाई अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ३ वर्षको कार्यकाल थप गरेका हुन् । श्रेष्ठकाे आगामी असोज २४ गतेसम्म मात्रै कार्यकाल  बाँकी थियाे ।

अस्पताल व्यवस्थापन समितिले श्रेष्ठलाई ३ वर्षे कार्यकालका लागि अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा नियुक्त गरेको हाे ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ०५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र