त्रिपुरालाई हराउँदै लयमा फर्किने दाउमा नेपाल « Khabarhub

त्रिपुरालाई हराउँदै लयमा फर्किने दाउमा नेपाल


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी – डा. टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले विहीबार भारतीय प्रादेशीक टोली त्रिपुरासँग प्रतिस्पर्धा गर्दैछ । भारतको गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा हुने खेलमा एन्फा—२१ टोली आफ्नो पहिलो जितको खोजिमा हुनेछ ।

खेल नेपाली समयअनुसार पौने २ बजे हुनेछ । एन्फा टटोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले आजको खेलमा त्रिपुरामाथि जित निकाल्दै टोलीले लयमा फर्किने बताएका छन् ।

उनले “हामीले अझै ४ खेल खेल्न बाँकी छ । त्यसैले पहिलो हारले धेरै समस्या निम्तिने खतरा छैन । त्रिपुरासँग जित निकाल्दै हामी खेलमा फकिन चाहान्छौं ।”

पहिलो खेलपछि प्रशिक्षक श्रेष्ठले पहिलो खेलमा भएका कमीकमजोरी नदोहोर्याउने गरी दोस्रो खेलमा मैदान उत्रिन्छौं ।
यस्तै, नेपालले तेस्रो खेल फ्रेब्रअरी २३ मा मनिपुरँग साई रंगशालामा खेल्नेछ भने चौथो खेल मिजोरमसँग एलएनआईपीई रंगशालामा र अन्तिम खेल नागाल्यान्डसँग २५ तारिखमा खेल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ८ लाख भारतीय रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख पाउनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ९ : ०१ बजे

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले घर बनाउने जिम्मा लिए

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लंदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद