राष्ट्रपति भण्डारी अमेरिका जाँदै, अर्को महिना चीनको भ्रमण « Khabarhub

राष्ट्रपति भण्डारी अमेरिका जाँदै, अर्को महिना चीनको भ्रमण


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि अमेरिका जाने भएकी छिन् ।

मार्च १२ देखि १४ सम्म अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भागलिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी फागनु २६ गते (मार्च १०) अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी चैत २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

अमेरिका भ्रमणबाट फर्किएको केही समयमै राष्ट्रपति चीन भ्रमणमा जाने तय भएको राष्ट्रपतिको कार्यलय शितलनिवास स्रोतले जानकारी दियो ।

‘राष्ट्रपति भण्डारी अप्रिलमा चीन जाने तय भएको छ’ शितलनिवास स्रोतले भन्यो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  २ : ५६ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा