लिभरपुल हारबाट जोगियो, अपराजित यात्रामा पूर्णविराम « Khabarhub

लिभरपुल हारबाट जोगियो, अपराजित यात्रामा पूर्णविराम


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लिभरपुलको लगातारको जितको यात्रा टुंगिएको छ ।

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले म्यान्चेस्टर युनाइटेडसँग बराबरी खेलेपछि उसको जितको यात्रा रोकिएको हो ।

आइतवार राति सम्पन्न खेल लिभरपुर र म्यान्चेस्टर युनाइटेडले एक एकको बराबरी खेले ।

युनाइटेडको मैदानमा सम्पन्न खेलको पहिलो हाफमा रासफोर्डले गोल गर्दा लिभरपुर पछि परेको थियो ।

खेलको ८५ औं मिनेटमा लिभरपुलका लागि एडम लालनाले गोल गरे र लिभरपुल हारबाट जोगियो ।

लिभरपुल लगातार १७ औं जित निकाल्न सफल भएको थियो ।

बराबरी खेलेसँगै लिभरपुलको ९ खेलबाट २५ अंक भएको छ । दोस्रो स्थानको सीटीको १९ अंक रहेको छ भने युनाइटेडको १० अंक छ उ १३ औं स्थानमा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : ०६ बजे

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ