मेयर र उपमेयरबीचको विवादले नगरपालिकाको काम ठप्प « Khabarhub

मेयर र उपमेयरबीचको विवादले नगरपालिकाको काम ठप्प


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको उर्लाबारी नगरपालिकामा मेयर र उपमेयरबीचको विवादले सेवाग्राही मर्कामा परेका छन् ।

नगरसभाबाट पारित नीति तथा कार्यक्रम उपमेयरसहित नेकपानिकट १३ जना वडा अध्यक्षले कार्यपालिकाबाट स्वीकृत नभइ आएको खर्ब सभाबाट पास हुन नदिने अडान राखेपछि विवाद शुरु भएको थियो ।

१३ जनाले अस्वीकृत गरेपनि मेयर खड्ग फागोलले नगरसभाबाट पास गराउन खोजेपछि उपमेयरसहितका वडा अध्यक्षले विरोध गरेका छन् ।
अल्पमतबाट पास गराएर मेयरले स्थानीय सरकार सञ्चालन ऐन विपरित कार्य गरेको भन्दै उपमेयर लक्ष्मी भण्डारी अदालत पुगेकी थिइन् ।

उच्च अदालत विराटनगरले २८ गतेको बोर्ड बैठक र २९ गतेको नगरसभाबाट भएका निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दियो । तर अहिले भने नगरपालिकाका अधिकांश काम रोकिएको छ ।

मेयर फागो कांग्रेसबाट र उपमेयर भण्डारी नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधि हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : ५२ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)