स्काभेटरसहित १३ सवारी साधन प्ररहीको नियन्त्रणमा « Khabarhub

स्काभेटरसहित १३ सवारी साधन प्ररहीको नियन्त्रणमा


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- खोलाको दुवैतर्फ अवैध रुपमा उत्खनन गरिएको अवस्थामा प्रहरीले सोमबार एक स्काभेटरसहित १३ वटा ट्र्याक्टर र टिपर नियन्त्रणमा लिएको छ ।

विराटनगर–४ स्थित केशलिया पुलदेखि तीन सय मिटरभित्र अवैध रुपमा उत्खनन गरिएको अवस्थामा प्रहरीले बा१क ४९६२ नं को स्काभेटर तथा को१ख ५७०९, ना१क ६२७१, ना१क ६२६७, ना१क ६२७०, को१क २३७२, ना१क ६२६९, ना१क ६२६८ र ना१क ६२६६ नं को टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सोही खोलामा अवैध उत्खनन गरिएको अवस्थामा को२त ४५८, को२त ९०००, को२त ३६३२ र को१त ४९०५ नम्वरको ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको केरावारी गाउँपालिकास्थित भलुवा खोलामा अवैध रुपमा ढङ्गा लोड गरिरहको अवस्थामा प्रहरीले को२त ५४५३ नंं. को ट्र्याक्टरलाई नियन्त्रणमा लिई गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ९ : ४७ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी