पूर्व युवराज पारसले पर्समा आगो बाल्दै जादु देखाएपछि… (भिडियो सहित) « Khabarhub

पूर्व युवराज पारसले पर्समा आगो बाल्दै जादु देखाएपछि… (भिडियो सहित)


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पूर्व युवराज पारस शाह विभिन्न हर्कतका कारण चर्चामा रहँदै आएका छन् ।

सोनिका रोकायासँगको हिचमिच होस् या अन्नपूर्ण बेसक्याम्प हुँदै मुक्तिनाथ मन्दिरको दर्शनले नै किन नहोस् उनले चर्चा सँगै आलोचना खेप्दै आएका छन् ।

हालै उनको एउटा अर्को भिडियो सार्वजनिक भएको छ । जहाँ उनले मुखमा चुरोट च्याप्दै पर्समा आगो बालेर जादु देखाएका छन् ।

उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो टिकटकमार्फत सार्वजनिक भएको हो । खासमा उनलाई कसैले जादु देखाउन आग्रह गरेपछि उनले पर्समा आगो बालेर निभाएका छन् ।

पारसले पर्समा बालेको आगो र निभाएको शैली हेर्दा कुनै जादुगरको भन्दा कम्ता छैन ।

परिवारबाट टाढिएका पासर विन्दास जीवनशैली बिताइरहेका छन् । प्रायः उनी घुमघाममा व्यस्त हुने गरेका छन् ।

केही दिन अघि मात्र पूर्व राजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा र बुहारी हिमानीका साथमा लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ५८ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्