तिम्रै हुन पाऊँ भन्दै सन्नी र सुमी (भिडियो) | Khabarhub Khabarhub

तिम्रै हुन पाऊँ भन्दै सन्नी र सुमी (भिडियो)


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘सरौतो’ मा समावेश ‘यो जुनी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा कमल खत्री र श्रेया सोताङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत गायक खत्रीकै छ । यस्तै गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

भिडियोमा सुमी मोक्तान र सन्नी सिंहको अभिनय छ । प्रेमको भाव झल्काउने गीत सन्नी र सुमीको जोडी जमेको देखिन्छ ।

हरि हुमागाईंले निर्देशन गरेको यो फिल्मलाई रिभेन्ज लभ स्टोरी भनिएको छ । फिल्ममा सुमी र सन्नीको एक्सन देख्न सकिनेछ ।

फिल्मलाई लक्ष्मी कुमारी तामाङले निर्माण गरेकी हुन् । शंकर महर्जनको एक्सन रहेको फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : ५२ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले