पीपीएलमा आज दुई खेल हुँदै « Khabarhub

पीपीएलमा आज दुई खेल हुँदै


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (पीपीएल) आज (आइतबार) दुई खेल हुँदैछ।

पहिलो खेल बिहान साढे ९ बजे शुरु हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विराटनगर टाईटन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

पारस खड्काको कप्तानीमा रहेको चितवन तीन खेलमा अपराजित रहँदै ६ शीर्ष स्थानमा छ । प्रदिप ऐरीको विराटनगरविरुद्ध जित निकाल्दै चितवन प्ले अफमा स्थान पक्का गर्न चाहन्छ।

विराटनगर ३ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ। विराटनगर चितवनविरुद्ध जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ।

दोस्रो खेल साढे १२ बजे शुरु हुनेछ । खेलमा बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुनेछ।

तीन खेलमा ४ अंक जोडेको बुटवल तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा २ अंक जोडेको धनगढी तालिकाको पुछारमा छ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ५८ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित