कति पुग्यो सुनको मूल्य ? « Khabarhub

कति पुग्यो सुनको मूल्य ?


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही सता देखि घटबढ भइरहेको सुनको मूल्य पाँच दिनदेखि स्थिर देखिएको छ।

गत बुधबार प्रति तोला ७१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको सुन आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको छ । विवाहको सिजन नचलेका कारण सुनको मूल्य नबढेको व्यवसायीको भनाइ छ ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै प्रति तोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ३९ बजे

रास्वपातिर पनि सम्पर्कमा छन् शनिबार कुलमानसँग चार घण्टा बिताएका बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा मन्त्री

बाँकेमा ११९ एचआइभी सङ्क्रमित भेटिए

नेपालगञ्ज– बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला

मेयर बालेन साहलाई पितृशोक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

जेरुसेलम– भ्रष्टाचारको अभियोगको सामना गरिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ