श्रीलंका विष्फोटमा डेनिस धनाढ्यले गुमाए ३ सन्तान « Khabarhub

श्रीलंका विष्फोटमा डेनिस धनाढ्यले गुमाए ३ सन्तान


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम आक्रमणमा डेनमार्कका अर्बपति आन्दे्रज होल्क पोभ्ल्सेनका ३ सन्तानको मृत्यु भएको खुलासा भएको छ ।

पहिरन ब्राण्ड एसोसका प्रमुख कार्यकारी रहेका उनका चारमध्ये तीन सन्तानको श्रीलंकामा भएको श्रृङ्खलाबद्ध आक्रमणमा ज्यान गएको उनका प्रवक्ताले जनाएका छन् ।

अन्तर्राष्ट्रिय पहिरन ब्राण्ड बेस्टसेलरका मालिक समेत रहेका पोभ्ल्सेनका मारिने सन्तानको नाम र पहिचान भने सार्वजनिक गरिएको छैन ।

आइतबार श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम आक्रमणबाट मारिनेको सङ्ख्या २ सय ९० पुगेको जनाइएको छ जसमा ३६ जना विदेशी नागरिक छन् ।

धेरै मृतक विदेशी नागरिकको पहिचान हुन अझै बाँकी रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ३७ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय