बिहे भएको ५ दिनमै मोटरसाइकल दुर्घटनामा ज्यान गयो « Khabarhub

बिहे भएको ५ दिनमै मोटरसाइकल दुर्घटनामा ज्यान गयो


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


तनहुँ– तनहुको गुणादीमा सोमबार भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ६ ख ८४१० नम्बरको बस र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार पोखराका सन्दीप कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेकी सिर्जना राउत घाइते भएकी छिन् । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ।

मृतक कुँवरको ५ दिन अगाडि मात्रै बिबाह भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन