गिरौड चेल्सीमै रहने « Khabarhub

गिरौड चेल्सीमै रहने


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- इङलिस क्लब चेल्सीका स्टाइकर ओलिभर गिरोडले थप एक सिजनका लागि चेल्सीसँग सम्झौता गरेका छन् ।

मंगलबार चेल्सीसँग सम्झौता गरेका गिरोड सन् २०१०/२० को अन्तयसम्म चेल्सीमै रहने भएका छन्।

३२ वर्षे स्टाइकर गिरोडले क्लबसँग नयाँ सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

`चेल्सीसँग नयाँ सम्झौता गर्न पाउँदा खुसी लागेको छ। अब म यो सिजनको अन्त्यसम्म अरु विकल्प खोज्दैन।´ २०१८ मा आर्सनलबाट चेल्सीमा आावद्व भएका गिरोडले खेलेका ६२ खेलमा १७ गोल गरेका छन्।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ९ : १५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका