दुबईमा २० हजार फिट माथिबाट कुदिन् यी नायिका | Khabarhub Khabarhub

दुबईमा २० हजार फिट माथिबाट कुदिन् यी नायिका


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलिउड अभिनेत्री उर्वशी रौतेलाले २० हजार फिटमाथि बाट कुदेपछि सामाजिक सञ्जालमा हट केक बनेकी छिन् । सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भइरहेका छन् । जुन तस्वीर देखेर उनका फ्यानको होस उडेको छ ।

उर्वशी सामाजिक सञ्जालमा पनि उत्तिकै अपडेट हुने नायिकामा पर्छिन् । इन्स्टाग्राममा उर्वशीले आफ्ना फ्यानका लागि तस्वीर शेयर गरेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राममा केही यस्ता तस्वीर शेयर गरेकी छिन्, जुन देखेर फ्यान रमाएका छन् ।

उनले स्काइड्राइभिङ गरेका तस्वीर शेयर गरेकी हुन् । हट देखिएकी उनले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै भनेकी छिन् कि, मैले २० हजार फिटमाथि बाट हाम फालेँ ।

यतिबेला बिदा मनाइरहेकी उर्वशीले स्काइ ड्राइभिङको अनुभव लिइन् । जसका तस्वीर उनले शेयर गरिन् ।

तस्वीर शेयर गर्दै उनले खुशीको अर्को एउटा वर्ष भनेर शेयर गरेकी थिइन् । आफ्नो बोल्डनेसका कारण चर्चामा रहने यी नायिका जोन अब्राहमसँग फिल्म ‘पागलपन्ती’ मा देखिएकी थिइन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १२ : ०२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’