मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा, अग्युरो विश्वकपपछि पहिलो पटक टोलीमा « Khabarhub

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा, अग्युरो विश्वकपपछि पहिलो पटक टोलीमा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व र्चीत खेलाडी लियोनल मेस्सीको नेतृत्वमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
कोपा अमेरिकाका लागि अर्जेन्टिनाले २३ सदस्यीय टोली घोषणा गर्दा स्टार खेलाडीहरुलाई टिममा स्थान दिएको छ । जसमा कप्तान मेस्सीसहित इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटीका सर्जियो अग्युरो र युभेन्टसका स्टार खेलाडी पाउल डिबेला फरवार्डमा रहेका छन् ।
स्टार खेलाडीसहितको टोली घोषणा हुँदा अर्जेन्टिनाको टोली निकै बलियो देखिएको छ । यस्तै, अग्युरो विश्वकप २०१८ पछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्दैछन् ।
अर्जेन्टिनी टोली : गोलकिपरः फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा, अगस्टिन मारचसिन डिफेन्डरः जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना, मिल्टन कस्को ।
मिडफिल्डरः लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो सेल्सो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल, एन्जल डि मारिया । फरवार्डः लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज ।

 

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ५६ बजे

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१

नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’

काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल