हड्डीको क्यान्सरका बिरामीलाई ट्रमा सेन्टरमा एक लाख सहुलियत « Khabarhub

हड्डीको क्यान्सरका बिरामीलाई ट्रमा सेन्टरमा एक लाख सहुलियत


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराउने हड्डीको क्यान्सर भएका बिरामीले सरकारी सहुलियत पाउने भएका छन् ।

गत बैशाख २३ गते स्वास्थ्य मन्त्रालयमा भएको सचिवस्तरको निर्णयले ट्रमा सेन्टरमा उपचार गराउने हड्डीमा क्यान्सर भइ शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा एक लाखसम्मको सहुलियत दिने निर्णय गरेको हो ।

हड्डीमा क्यान्सर भएर शल्यक्रिया गर्नुपर्ने बिरामीले अब ट्रमा सेन्टरमा उपचार गराउँदा विपन्न नागरिक कोषमार्फत एक लाखसम्मको सहुलियत पाप्त गर्नेछन् । यसअघि ट्रमा सेन्टरमा उपचार गराउने स्पाइनल इन्जुरी र हेड इन्जुरीका बिरामीले मात्रै उपचारमा सहुलियत पाउने गरेका थिए ।

राष्ट्रिय ट्रमा सेन्टरमा वार्षिक १ सय जना हड्डीको क्यान्सर भएका बिरामीले उपचार सेवा पाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : ०६ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न