गत शुक्रबार भद्रगोल यस कारण रोकियो, आगामी साताबाट निरन्तर आउने | Khabarhub Khabarhub

गत शुक्रबार भद्रगोल यस कारण रोकियो, आगामी साताबाट निरन्तर आउने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोल गत शुक्रबार प्रसारण हुन सकेन । सो अंक नआएपछि दर्शकहरुमा एक किसिमको छटपटी नै बढ्यो ।

सदा झै सुक्रबार राति सिरियत अपलोड होला भनेर बसेका थुप्रै दर्शकले शनिबारसम्म २ सय २० भाग आउला भन्ने आशामा थिए । शनिबार पनि सो अंक नआएपछि वास्तविक कारणबारे जानकारी लिँदा आर्थिक बर्ष समाप्त भएर नयाँ आर्थिक बर्ष सुरु भएका कारण सम्झौता नविरकणको प्रकृयाले रोकिएको रहेछ ।

भद्रगोलका मुख्य अभिनेता समेत रहेको कुमार कट्टेलले अर्को हप्ताबाट निर्धारित समयमै भद्रगोल दर्शकले हेर्न पाउने भन्दै दर्शकहरु सामु २ सय २० भाग लिएर आउने प्रतिकृया दिए ।

मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुबीच हरेक आर्थिक बर्षको अन्त्यसँगै सम्झौता नविकरण गर्नु पर्ने प्रावधानकै कारण भद्रगोलको पछिल्लो अंक प्रसारण रोकिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका