‘बजरंगी भाइजान’की मुन्नी यस्ती बनिन् (फोटो फिचर) « Khabarhub

‘बजरंगी भाइजान’की मुन्नी यस्ती बनिन् (फोटो फिचर)


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चलचित्र ‘बजरंगी भाइ जान’ हेर्ने सबै दर्शकको मन मस्तिष्कमा बस्न सफल ‘मुन्नी’ अर्थात् ‘हर्षाली मल्होत्रा’ सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

चलचित्रमा उनको अभिनयलाई सबैले रुचाए । उनको सुन्दरताको पनि खुब तारिफ भयो । चलचित्र बजरंगी भाइजान २०१५ मा रिलिज भएको थियो ।

२००८ सालमा जन्मिएकी मुन्नीले ७ वर्षकी हुँदा चलचित्र बजरंगी भाइजानमा अभिनय गरेकी थिइन् । अहिले उनी ११ वर्षकी भइन् । ११ वर्षीया मुन्नीको फ्यान फलोइङ पनि लोभलाग्दो छ ।

मुन्नीका केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । कस्ती बनिन् मुन्नी हेर्नोस् केही तस्वीर–

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : ४७ बजे

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल