चार विश्वविद्यालयमा कामु उपकुलपति तोकिए « Khabarhub

चार विश्वविद्यालयमा कामु उपकुलपति तोकिए


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चारवटा विश्वविद्यालयमा कायममुकायम उपकुलपति तोकेको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो ।

उल्लेखित विश्वविद्यालयका उपकुलपतिहरुको समय सकिएकाले कुलपति एवं प्रधानमन्त्री, सहकुलपति एवं शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपति तोकेको हो ।

जस अनुसार त्रिविमा सुधा त्रिपाठी, पूर्वाञ्चलमा विजुकुमार थपलिया, नेसंविमा रमेश ढकाल र कृषि तथा वनमा शारदा थपलियालाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  २ : ३९ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन