प्रहरी प्रधान कार्यालयले गर्‍यो ४० एसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित) « Khabarhub

प्रहरी प्रधान कार्यालयले गर्‍यो ४० एसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४० जना एसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एसपीहरुलाई विभिन्न स्थानमा सरुवा गरेको हो ।

त्यस्तै केहिदिन अघिमात्र बढुवा भएका २६ जनाको विभिन्न स्थानमा पदस्थापनासमेत भएको छ । गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ सरुवा सूची

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १० : ०० बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?