बुवाले डार्लिङ्ग भनेपछि आमा बेहोस ! « Khabarhub

बुवाले डार्लिङ्ग भनेपछि आमा बेहोस !


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो सानो छोरालाई आमाले खाना खुवाँउदै थिइन् । यत्तिकैमा छोराले सोध्छ –

छोरा – मामु डार्लिङ भनेको के हो ?

मामु – किन चाहियो तँलाई ? चुप लागेर माम खा अनि स्कूल जानुपर्छ

छोरा – भन्नु नी प्लिज नत्र माम नै खान्न

मामु – डार्लिङ भनेको माया गरेर बोलाउने शब्द हो, भयो अब

छोरा – ए ए त्यही भएर पो बाबाले हाम्रो काम गर्ने दिदीलाई तपाईं नभा बेला डार्लिङ्ग ! डार्लिङ्ग ! भन्नु भा रै छ त

आमा – बेहोस्  🙂

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १ : ०५ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९