लाहोर कलान्दरको प्लेइङ सेटमा सन्दीप « Khabarhub

लाहोर कलान्दरको प्लेइङ सेटमा सन्दीप


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान सुुपर लिग (पीएसएल) को टिम लाहोर कलान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगसिपनर सन्दीप लामिछाने मुल्तान सुल्तानविरुद्ध मैदान उत्रिने भएका छन् ।

यूएईको सारजहाँ क्रिकेट मैदानमा भएको खेलमा सन्दीप सुल्तानविरुद्ध पीएसएलमा पहिलो खल खेल्न लागेका हुन् ।

योसँगै सन्दीप पीएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यसअघि सन्दीपले अस्टे«लियाको बिग बास लिग र भारतको इन्डीयन प्रिमियर लिग (आईपीएल) खेलेका थिए ।
सनदीपले बिग बासमा मेलबर्न स्टार्सबाट खेलेका थिए भने यसअघिको सिजनमा आईपीएल दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ५ : १२ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री