अमेरिकामा पर्यटक बस दुर्घटना हुँदा ४ चिनियाँ नागरिकको मृत्यु « Khabarhub

अमेरिकामा पर्यटक बस दुर्घटना हुँदा ४ चिनियाँ नागरिकको मृत्यु


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकामा चिनियाँ पर्यटक सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

अमेरिकाको युटा राज्यमा गुडिरहेको बस बाटो छेउको रेलिङमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

दुर्घटनाको खबर पाउने बित्तिकै उद्धारका लागि ३ वटा हेलिकप्टर तथा आपतकालीन उद्धारका सवारी साधन घटनास्थल पुगेका थिए ।

घाइते तथा ज्यान गुमाउनेहरु सबै चिनियाँ नागरिक हुन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बसका चालक चिनियाँ मुलका अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : १५ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले