बझाङको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी « Khabarhub

बझाङको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- केदार स्यूँ गाउँपालिका–७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको केदार स्यूँ गाउँपालिकाका उपाध्यक्ष निसा धामीले बताइन्। उनले आगजनीबाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नष्ट भएको बताए ।

वडा कार्यालयमा आगजनी कसले गरेको र किन गरेको हो भन्नेबारे अहिलेसम्म नखुलेको र घटनास्थलसम्म पुग्न रायल प्रहरी चौकीबाट टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए ।

प्रहरी प्रमुख बमका अनुसार वडा कार्यालय जान करीब ४ देखि ५ घण्टाको पैदल दूरीमा रहेकाले प्रहरी पुगेपछि मात्र यथार्थ विवरण आउने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ५४ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा