दुई अध्यक्षको कार्यविभाजनपछि अब पार्टीमा कुनै कन्फुजन छैन– प्रचण्ड « Khabarhub

दुई अध्यक्षको कार्यविभाजनपछि अब पार्टीमा कुनै कन्फुजन छैन– प्रचण्ड


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई अध्यक्षको कार्यविभाजन भएपछि पार्टीमा अब कुनै दुविधा नरहेको बताएका छन् ।

बाग्लुङको बुर्तिबाङमा आयोजित एक सभामा उनले दुई जना अध्यक्षको कार्यविभाजनपछि अब पार्टीमा कुनै कन्फुजन नरहेको दाबी गरे ।

‘एक जनाले सरकार हाँक्ने र एक जनाले पार्टी हाँक्ने टुंगो लागेको छ,’ प्रचण्डले भने भने, ‘अब पार्टीमा कुनै कन्फ्युजन छैन।’

सरकारले सीमा विवादबारे भारतलाई पत्र पठाएको जानकारी गराउँदै प्रचण्डले त्यसको ड्राफ आफू र प्रधानमन्त्रीले हरेको बताए

परराष्ट्रले भारतलाई पठाएको उक्त पत्रको ड्राफ्ट आफूहरुले हेरेको प्रचण्डको भनाइ थियो । प्रचण्डले सरकारले सीमा समस्या समाधानमा कुटनीतिक संयन्त्र मार्फत काम गरिरहेको बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ३ : ४७ बजे

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट