पुलिसविरुद्व थ्री स्टार वियजी « Khabarhub

पुलिसविरुद्व थ्री स्टार वियजी


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा थ्री  स्टार क्लबले जीत हात पारेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै थ्री स्टारले ३ अंक जोडेको छ।

थ्री स्टारका लागि खेलको ८४ मिनेटमा सुनिल राईले गोल गरेका हुन् । सुशान श्रेष्ठले दिएको पासलाई सदुपयोग गरेका सुनिलले पुलिसविरुद्वको महत्त्वपूर्ण जीतमा योगदान पुर्‍याए ।

पुलिसविरुद्व जीत निकाल्न थ्रीस्टारलाई खेलको ८४ औं मिनेटसम्म कुर्नु परेको थियो । जीत हात पारेको थ्री स्टारले २ खेलबाट ४ अंक जोडेको छ भने पुलिसको १ अं‍क रहेको छ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ४ : ५४ बजे

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

तुलसीपुर– लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना