सरकार र राप्रपाबीच वार्ता शुरु « Khabarhub

सरकार र राप्रपाबीच वार्ता शुरु


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच औपचारिक वार्ता  शुरु भएको छ ।

सिंहदरबार स्थित कानून मन्त्रालयमा वार्ता शुरु  भएको हो ।

वार्तामा राप्रपाले सरकार समक्ष पेश गरेको हिन्दू राष्ट्र, राजसंस्था लगायतका २२ बुँदे मागका सम्बन्धमा छलफल गर्ने जनाएको छ ।

वार्तामा सरकारको तर्फबाट कानूनमन्त्री भानुभक्त ढकाल र राप्रपाबाट संयोजक दीपक बोहरा सहभागी भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : २२ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया