इलेक्ट्रोनिक पसलमा आगलागी, एक करोडको क्षति « Khabarhub

इलेक्ट्रोनिक पसलमा आगलागी, एक करोडको क्षति


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।

स्थानीय धुव्र दाहालको इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गएराति पसल बन्द भएका बेला करिब ९ बजेदेखि आगलागी भएको थियो ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको जनाइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुुमान छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन