फेरि घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ? | Khabarhub Khabarhub

फेरि घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीवार सुनमा प्रति तोला २ सय रुपैयाले गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ५९ हजार २ सयले कारोवार भइरहेको छ ।

त्यस्तै तेजावी सुन ५८ हजार ९ सयमा कारोवार हुँदैछ । बुधवार छापावाल सुन ५९ हजार ४ सय र तेजावी सुन ५९ हजार १ सय प्रति तोलामा कारोबार भएको थियो ।

चाँदी भने प्रति तोला ७ सयले कारोवार भइरहको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : १९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’