फेरि घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ? « Khabarhub

फेरि घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीवार सुनमा प्रति तोला २ सय रुपैयाले गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ५९ हजार २ सयले कारोवार भइरहेको छ ।

त्यस्तै तेजावी सुन ५८ हजार ९ सयमा कारोवार हुँदैछ । बुधवार छापावाल सुन ५९ हजार ४ सय र तेजावी सुन ५९ हजार १ सय प्रति तोलामा कारोबार भएको थियो ।

चाँदी भने प्रति तोला ७ सयले कारोवार भइरहको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : १९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा