९० हजार मतले पछाडि परे कन्हैया कुमार « Khabarhub

९० हजार मतले पछाडि परे कन्हैया कुमार


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लखनउ– भारतका चर्चित बामपन्थी युवा नेता कन्हैया कुमार मतगणनामा पछि परेका छन् ।

बिहार राज्यको बेगुसरायबाट भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका तर्फबाट लोकसभाका लागि उम्मेद्वार रहेका कन्हैयालाई भारतीय जनता पार्टी भाजपाका गिरिराज सिंहले पछि पारेका हुन् ।

पछिल्लो मतगणना अनुसार कन्हैयाले ८२ हजार २ सय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै, गिरिराज सिंहले भने १ लाख ७२ हजार ९ सय ६७ मत प्राप्त गरी ९० हजार २ सय ५३ मतले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ११ : ५० बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष