आफ्नै बुवाको हत्या गरेर प्रहरी चौकी पुगे एक युवक « Khabarhub

आफ्नै बुवाको हत्या गरेर प्रहरी चौकी पुगे एक युवक


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– रुकुम पुर्वको भूमे गाउँपालिकामा एक व्यक्ति आफ्नै बुवाको हत्या गरेर प्रहरी चौकीमा उपस्थित भएका छन् ।

भूमे गाउँपालिका–७ का २० वर्षी विराज विक ४७ वर्षीया बाबु रमन विकको हत्या गरेर स्थानीय प्रहरी चौकीमा उपस्थित भएका हुन् ।

बुवाको हत्या गरेर विराज बिहीबार विहान ६ बजे भूमे गाउँपालिका–६ महतमा रहेको प्रहरी चौकी पुगेका थिए ।

उनले विहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले घरायसी विवादका कारण विराजले बुवाको हत्या गरेको हुनसक्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘मैले बाबुको घाँटी रेटेर हत्या गरे’ भन्दै प्रहरी चौकी पुगेका विराजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ०३ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई