काँग्रेसको पराजयपछि राहुल गान्धीले राजिनामा दिने « Khabarhub

काँग्रेसको पराजयपछि राहुल गान्धीले राजिनामा दिने


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले निर्वाचनमा आफ्नो पार्टीको पराजयसँगै पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा काँग्रेसको हार स्वीकार गर्दै उनले पदबाट राजिनामा दिने घोषणा गरेका हुन् । यद्यपि काँग्रेस पार्टीका श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले राजीनामा दिएको बारे पार्टीलाई कुनै जानकारी भने दिइएको छैन । पछिल्लो निर्वाचनको मतपरिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमतको सरकार बनाउने देखिएको छ भने काँग्रेस पार्टी पराजित भएको छ ।

गान्धीले निर्वाचनमा मतदाताले नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री चाहेकाले जनताको निर्णयको आफूले सम्मान गर्ने जनाए । त्यसबाहेक उनले निर्वाचनमा आफ्नो पार्टीका प्रदर्शनका विषयमा निकै लामो बहस आवश्यक रहेको भन्दै थप प्रतिक्रिया दिन भने चाहेनन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ७ : ४० बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ