एक बिरामीको पेटबाट डाक्टरले निकाले ४ इन्च लामा १२२ वटा फलामका किला ! | Khabarhub Khabarhub

एक बिरामीको पेटबाट डाक्टरले निकाले ४ इन्च लामा १२२ वटा फलामका किला !


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा किलाले मानिसको जीवनलाई मरण बनाइदिएका कैयौँ उदाहरणहरु छन् । तर इथियोपियामा एक ब्यक्तिको पेटबाट डाक्टरहरुले १२२ वटा किला उपचारका क्रममा निकालेका छन् ।

मानसिक रुपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै काँटीहरु चिकित्सकले एकैसाथ पेट चिरेर बाहिर निकालेका हुन् । ३३ वर्षका ती व्यक्तिको पेटबाट ४ इन्च लामा फलामका १ सय २२ वटा किला, ४ वटा पिन, टुथपिक तथा काँचका टुक्राहरु समेत निकालिएको सेन्ट पिटर्स स्पेशलाइज्ड अस्पतालले जनाएको छ ।

पछिल्लो दुई वर्षदेखि उनले औषधि खान छाडेका कारण अवस्था बिग्रिएसँगै यो दुरावस्था निम्तिएको बताइएको छ । त्यतिधेरै वस्तुहरु पेटमा हुँदा पनि पेट नकाटिएका कारण उनले पुर्नजीवन पाएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ३२ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ