५ हजार घुससहित ट्राफिक प्रहरी जवान पक्राउ | Khabarhub Khabarhub

५ हजार घुससहित ट्राफिक प्रहरी जवान पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– अस्थायी ट्राफिक प्रहरी पोस्ट कोशी कटान, सुनसरीमा कार्यरत ट्राफिक प्रहरी जवान ५ हजार घुससहित पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टादेखि काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने भन्दै यातायात व्यवसायीबाट लिएको ५ हजार रुपैयाँ घुससहित ट्राफिक प्रहरी जवान भरत कटुवाल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले कटावललाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो ।

घुससहित पक्राउ परेका कटवालमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : १९ बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल