जनप्रतिनिधिलाई धम्क्याएर चन्दा असुल गर्ने २ जना पक्राउ « Khabarhub

जनप्रतिनिधिलाई धम्क्याएर चन्दा असुल गर्ने २ जना पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई धम्की दिएर चन्दा असुल गर्ने २ जना पक्राउ परेका छन् ।

एनसेलको टावरमा आगजनी गर्ने तथा जनप्रतिनिधिसमेतलाई धम्क्याएर चन्दा असुली गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम घर भएका ४२ वर्षी कमान सिंह नकाल क्षेत्र र बाग्लुङ घर भएका ४४ वर्षीय बाबुलाव शक्य रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

उनीहरुलाई बाग्लुङको बेनी नगरपालिका–३ भकिम्ली नयाँपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : १० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती