रवि लामिछने रिहाइका लागि भोलि कोहलपुरमा दवाबमूलक र्‍या‍ली « Khabarhub

रवि लामिछने रिहाइका लागि भोलि कोहलपुरमा दवाबमूलक र्‍या‍ली


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाँके– शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि चितवन हिरासतमा रहेका रवि लामिछानेको अबिलम्व रिहाईका लागि बाँकेको कोहलपुरमा दबाबमूलक शान्तिपूर्ण र्‍यालि नेकालिने भएको छ ।

समाजसेवी किशोर कृष्ण भण्डारीको संयोजकत्वमा गठन भएको रबि लामिछानेको पक्षधर २४ सदस्यीय संघर्ष समितिले शनिबार शान्तिपूर्ण र्‍याली निकाल्न लागेको हो ।

बेलुका ५ बजे ज्ञानुदय पुस्तकालय कोहलपुरमा भएको रबि समर्थकहरुको भेलाले जनताको शान्ति ,सुरक्षा, अमनचैन र नागरिक न्यायको सुदृढीकरणका लागी आवाज उठाउनु पर्ने भन्दै विभिन्न संघ , सस्था , बुद्धिजीवी ,पत्रकार , नागरिक अगुवा , राजनितिक दल लगायतका प्रतिनिधिहरुको साझा छलफलबाट संघर्ष समिति गठन गरेको छ ।

संघर्ष समितिले पुडासैनीको प्रकरणलाई निश्पक्ष छानविन गर्न समेत माग राखेको संयोजक भण्डारीले बताए । दबाबमूलक  र्‍याली भदौ ७ गते शनिबार दिनको १ बजेबाट कोहलपुरको न्युरोड चोकबाट निकालिने छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : ५६ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि