कक्षा ११ को नतिजा मंगलबार प्रकाशित हुने « Khabarhub

कक्षा ११ को नतिजा मंगलबार प्रकाशित हुने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार (भोलि) सार्वजनिक गर्ने भएको छ ।

गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित गर्ने गरी तयारी पूरा भएको परीक्षा बोर्डले जानकारी दिएको हो ।

नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो । बैठकले परीक्षा नतिजा सार्वजनिक गर्नका लागि मंलबार बिहान बैठक बोलाइएको स्रोतले जनाएको छ ।

मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : ४५ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी